टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे काठमाडाैंकाे खराव सुरूवात

धनगढी प्रिमियर लिगमा महेन्द्रनगर युनाईटेडले टस जितेर काठमाडौं गौल्डेन्सलाइ ब्याटिङकाे निम्ताे दिएकाे छ । उसले सुरूवातमा नै २ विकेट गुमाउन पुग्याे ।

फाप्ला मैदानमा पहिलो खेलमा रुपन्देहीसँग पराजित भएको महेन्द्रनगर काठमाडौ विरुद्धको खेलबाट कमब्याक गर्न चाहन्छ । यता पहिलो खेलमा घरेलु टिम धनगढीलाई पराजित गरेको काठमाडौं जितको यात्रालाई कायमै राख्दै अगाडी बढ्ने लक्ष्यमा रहेको छ ।

यस्तै आजै दिउसो एक बजे हुने विराटनगर र धनगढी विचको खेलमा दुबै टिम जितको खोजिमा हुनेछन । धनगढीले लगातार दुई खेलमा हार ब्यहोरेको छ । यदि आज उसले जित निकाल्न सकेन भने प्लेअफको यात्रा निकै कठिन हुनेछ । यता पहिलो खेलमा रुपन्देहीसँग पराजित भएको विराटनगरको दोस्रो खेल हो । उसले पनि धनगढीको टिममा कायम रहेको कमजोरीलाई आत्मसाथ गर्दै जितका साथ कमब्याक गर्न चाहन्छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest