अत्तरीया टस जितेर पहिले ब्याटिङ गर्ने

धनगढी प्रिमियर लिगमा अत्तरीयाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

फाप्ला क्रिकेट मैदानमा बर्षाका कारण आउटफिल्ड गिलो भएपछि खेल ढिलो भएको थियाे । जसका कारण खेल ६ ओभरमा झारिएको छ । महेन्द्रनगर विरुद्ध अत्तरीयाले पहिले ब्याटिङ गर्ने भएको छ । महेन्द्रनगरलाई प्रतियोगितामा टिकीरहन आजको खेल जित्ने पर्नेछ । यता अत्तरीया विजयी भएमा प्लेअफमा पुग्नेछ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest