नेपाली महिला टिम विरूद्द थाइल्याण्ड ब्याटिङमा

आइसीसी महिला टि–२० र एकदिवसिय विश्वकपको एशिया क्षेत्रीय छनोटमा नेपालले दोस्रो खेलमा अहिले थाइल्याण्डसँग खेलिरहेको छ ।

बैककमा जारी खेलमा घरेलु टिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest