काठमाडाैंका अंकितले बलिङ गर्न नपाउने

काठमाडौं गोल्डेन्सका बलर अंकित दवासलाई धनगढी प्रिमियर लिगमा बलिङ प्रतिबन्ध लागेको छ ।

भारतीय खेलाडी दबावसले दुई खेलमा इलिगल तरिकाले बलिङ गरेको र उनको बलिङ एक्सन सहि नभएको भन्दे भिडियो विष्लेषणबाट बलिङमा प्रतिबन्ध लगाएको हो ।

प्रतियोगिताको टेक्निकल कमिटी र फिल्ड अम्पायरको निर्णयमा उनलाई प्रतिबन्ध लगाइएको हो । अब उनले बाँकि खेलमा बलिङ गर्न पाउने छैनन । उनले प्रतियोगितामा ५ खेलमा ६ विकेट लिएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest