सन्दिपकाे पीएसएलमा डेब्यु

पाकिस्तान सुपर लिगमा नेपाली युवा बलर सन्दिप लामिछानेले आज पहिलो खेल खेल्दैछन । जसमा सन्दिपले सिपीएलमा डेब्यु गर्ने भएका छन ।

सारजाहमा सन्दिपको टिमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । सन्दिपको टिममा फकर जामन, सलमान बट, एवी डिभिलियर्स, सोहिल अख्तर, सलमान अघ, ब्रेनडन टेलर, डेविड वइज, साहिन शाह अफ्रिदी, हारिस राउफ र राहत अली रहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest