पीएसएलमा सन्दिपले डेब्यु खेलमा नै विकेट

नेपाली युवा बलर सन्दिप लामिछानेले पाकिस्तान सुपर लिगको डेब्यु खेलमा नै विकेट लिएका छन ।

उनले पहिलो ओभरमा १८ रन खर्चिएका थिए । जसमा उनको बलमा दुई छक्का र एक चौका प्रहार भएको थियो । त्यसपछि दोस्रो ओभरमा उनले सात रन दिएर एक विकेट लिए । उनले सोयव मलिकको विकेट लिन सफल भए । तर तेस्रो ओभरमा उनी फेरी महंगो साविक भए । उनको सो ओभरमा पाकिस्तानका ओमर सिद्धक्कीले दुई छक्का प्रहार गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest