अफगानिस्तानकाे नयाँ किर्तीमान

अफगानिस्तान क्रिकेट टिमले आयरल्याण्ड विरुद्धको टी–२० क्रिकेटमा नयाँ किर्तीमान बनाएको छ । अन्तराष्ट्रिय टी–२० क्रिकेटमा पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारी गर्ने किर्तीमान बनाएका हो ।

यसअघि अष्ट्रेलियाका आरोन फिन्च र डासी सोर्टको दुई सय २३ रनको साझेदारीको रेकर्डलाई तोड्दै अफगानी खेलाडी हज्र्रतुल्लाह जाजाइ र उस्मान घानीले नयाँ किर्तीमान बनाए । जसमा जाजाइले सतक प्रहार गरे भने घानीले अर्धसतक बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest