दिल्लीकाे नयाँ जर्सिमा यस्ताे देखिए सन्दिप

इण्डियन प्रिमियर लिग शुरु हुन अब तीन साताभन्दा कम समय बाँकी छ ।

नयाँ सिजनका लागि नयाँ नाममा खेल्न लागेको दिल्ली क्यापिटल्सले नयाँ जर्सी पनि सार्वजनिक गरेको छ । यसअघि दिल्ली डेयर डेविल्सको नाममा खेल्दै आएको दिल्लीले यो सिजन डेयरडेविल्स हटाएर त्यसको स्थानमा क्यापिटल्स राखेको छ । दिल्लीले नयाँ जर्सी बिक्रि पनि खुल्ला गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest