भारत र अष्ट्रेलियाबीचको चौंथो एकदिवसीय क्रिकेट आज

घरेलु टोली भारत र अष्ट्रेलियाबीचको चौंथो एकदिवसीय क्रिकेट आज हुँदैछ ।

पाहुना टोलीविरुद्ध भारत चौंथो खेल जित्दै सिरिज जित्ने लक्ष्यसहित मैदान उत्रने छ । अष्ट्रेलिया जित निकाल्दै सिरिज जोगाउन चाहन्छ ।  पाँच खेलको सिरिजमा अष्ट्रेलिया २-१ ले पछि रहेको छ ।

चौंथो खेलमा भारतका महेन्द्र सिंह धोनी टिममा हुने छैनन् । उनलाई आराम दिईएको छ । टी-ट्वान्टी सिरिज भने अष्ट्रेलियाले क्लिन स्विप गरिसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest