सन्दिपकाे इन्डियन प्रिमियर लिगमा उत्कृष्ट सुरुवात

नेपाली युवा बलर सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिगमा उत्कृष्ट सुरुवात गर्न सफल भए ।

दिल्लीबाट यो सिजन पहिलो खेल खेलका उनले उत्कृष्ट बलिङ गर्दै विकेट पनि लिन सफल भए । उनले आफ्नो दोस्रो ओभरमा नायरको विकेट लिएका थिए भने तेस्रो ओभरमा अर्को खेलाडीलाई रनआउट गराउन सफल भए । यसअघिका दुई खेलमा बेन्चमा बसेका उनको किफायती बलिङले कोलकाता दबावमा परेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest