पञ्जाव विरूद्द सन्दिप खेल्दै, दिल्लीले पहिले बलिङ गर्ने

इन्डियन प्रिमियर लिग आइपीएलमा पञ्जाव विरुद्धको खेलमा नेपाली बलर सन्दिप लामिछाने प्लेइङ ११ मा परेका छन ।

पञ्जावको मैदानमा दिल्लीले पहिले बलिङ गर्ने भएको छ । कोलकाता विरुद्ध यो सिजनको पहिलो खेल खेलका सन्दिपले एक विकेट पनि लिएका थिए भने एक जनालाई रनआउट गरेका थिए । आज पनि उनी पञ्जाव विरुद्ध पहिलो ११ मा परेका छन ।

उनले कोलकाता विरुद्धको खेलमा २९ रन दिएर एक विकेट लिएका थिए । जसका कारण उनको प्रभाव पहिलो खेलबाट नै देखिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest