पञ्जाव विरूद्द पनि सन्दिपकाे विकेट

आइपीएलमा सन्दिप लामिछानेले पञ्जाव विरुद्धको पहिलो ओभरमा नै विकेट लगेका छन ।

टिमकाे चौथो ओभर लिएर आएका सन्दिपले ओभरको पाँचौ बलमा कुरानको विकेट लिन सफल भए । २० रनमा खेलिरहेका कुरानलाई सन्दिपले एलबीडब्लु धरापमा पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest