आईपीएलमा पहिलो जितको खोजीमा काेहलीकाे टिम बैंग्लोर

इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आज रोयल च्यालेञ्जर्स बैंग्लोर र कोलकाता नाइट राइडर्सवीच प्रतिष्पर्धा हुँदैछ ।

बैंग्लोरस्थित एम चिन्नास्वामी मैदानमा हुने खेल नेपाली समय अनुशार सवा आठ बजे हुनेछ । कोलकाताविरुद्ध घरेलु मैदानमा उत्रिँदै गर्दा बैंग्लोर यो आईपीएलमा पहिलो जितको खोजीमा हुनेछ ।

आईपीएलमा बैंग्लोरले निकै खराब प्रदर्शन गरेको छ । यसअघि खेलेको चार खेलमा बैंग्लोरले कुनै पनि जित निकालेको छैन । कोलकाताले भने तीन खेल खेलेर दुई जित निकालिसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest