मलेसियामा नेपाली यू-१९ टिमकाे प्रशिक्षण

नेपाली यू–१९ टिम यतिबेला आइसीसी विश्वक छनोटको एशिया क्षेत्रीय प्रतियोगिताका लागि मलेसियामा हरेको छ । नेपाली युवा टिम प्रतियोगिता सुरुहुन भन्दा एक साता अगाडी नै मलेसिया पुगेको हो । मलेसियाको बाताबरणमा घुलमिल हुन र प्रशिक्षणका लागि नेपाली युवा टिम केहि दिन अगाडी नै मलेसिया पुगेको हो । जस्तैमा टिमले आज अभ्यास सेसन गरेको थियो ।

चार जना नयाँ तथा केहि अनुभवी खेलाडीको संलग्नता रहेको नेपाली युवा टिमको मुख्य लक्ष्य नै प्रतियोगिताको शिर्ष स्थानमा रहेर २०२० मा दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाउनु रहेको छ । तर त्यसका लागि नेपाली टिमलाई चुनौती पनि त्यति कै छ । प्रतियोगिताको उपाधि दावेदार मध्येको एक टिम नेपालको अभ्यास यस्तो रह्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest