नेपालकाे खेल ओमानसँग

यू-१९ विश्वकपको एशिया छनोटका लागि नेपालले भोली चौथो खेलमा ओमानसँग खेल्नेछ ।

सिलांगोर टर्फ क्लवको मैदानमा हुने खेल नेपाली समय अनुसार विहान पौने आठ बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा तीन खेलमा दुई जित र एक हार ब्यहोरेको नेपालको शिर्ष स्थानमा रहने मौका युएईको खेलसँग जोडिएको छ । अब युएईले यदि कुनै टिमसँग पराजित भएमा वा बर्षाले विथोलेमा मात्र नेपालको शिर्ष स्थानमा रहेने संभावना हुनेछ ।

यता ओमानले तीन खेलमा दुई हार र एक जित निकालेको छ । दुई अंकका साथ लिगको पुछारबाट दोस्रो स्थानमा रहेको ओमान विरुद्ध नेपालले सहज जितको अपेक्षा गरिएको छ ।

यी दुई टिम अन्तिम पटक उमेर समुहमा २००७ मा यू १९ एलिट कपमा खेलेका थिए । जसमा नेपालले ८ विकेटले हराएको थियो ।
ले २८ रन बनाए । यस्तै इशान किशनले २१ र हार्दिक पाण्ड्याले ३७ रन बनाए ।

यो जितपछि बैंग्लोरको प्लेअपको यात्रा लगभग सकिएको छ भने मुम्बई आठ खेलबाट १० अंकका साथ लिगको तेस्रो स्थानमा पुगेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest