ओमानविरूद्द ब्याटिङ गरिरहेकाे नेपालकाे मध्यम प्रदर्शन

आइसीसी यू–१९ विश्वकप अन्तर्गत एशिया छनोटमा नेपालले अहिले ओमानसँग खेलिरहेको छ ।

मलेसियाको सिंलगार टर्फ क्लवमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले राम्रो सुरुवात गर्न सकेन । १२ रनमा पहिलो विकेट गुमाएको नेपालले ३३ रन बनाउदा दोस्रो विकेट खेर फाल्यो । नेपालका पवन सराफ ५ रनमा आउट भए भने रित गौतम १० रनमा पेभेलियन फर्किए । त्यसपछि नेपालको स्कोर ६२ रन हुँदा तेस्रो विकेट झर्यो । आजको खेलमा डेब्यु गरेका अभिनाश बस्नेत १५ रनमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest