सन्दिप आइपीएलकाे इमर्जिङ खेलाडीकाे मनाेनयनमा परे

इन्डियन प्रिमियर लिग आइपीएलमा नेपाल युवा बलर सन्दिप लामिछाने इमर्जिङ खेलाडीको मनोनयनमा परेका छन ।

इमर्जिङ अवार्डमा सन्दिपसँगै बैंग्लोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्सका राहुल चाहर, राजस्थानका जोफ्रा आर्चर र श्रेयस गोपाल रहेका छन ।

भोटीङका आधारमा प्रतियोगिताको अन्तिममा विजेताको घोषणा गरिनेछ । जसको विजेताले पुरस्कार पनि पाउनेछ ।

सन्दिप लामिछाने सुरुवाती चार खेल खेलका थिए । जसमा उनले ५ विकेट हात पारेका थिए । तर पछिल्ला केहि खेलमा उनी बेन्चमा बस्दै आएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest