ओमान र अमेरीकाले चार बर्षका लागि ओडीआई मान्यता

ओमान र अमेरिकाले एक दिवशीय मान्यता पाएका छन् । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत खेलमा ओमानले नामिवियालाई हराएपछि एक खेल अगावै अन्तर्राष्ट्रिय एक दिवशीय मान्यता पाएको हो ।

अमेरिकाले पनि हङ्कङलाई पराजित ग¥यो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले दुबै देशलाई एक दिवशीय मान्यताको घोषणा गरिसकेको छ ।

नामिवियामा जारी विश्व क्रिकेट लिग डिभिजन टूबाट शीर्ष चार टिमले चार वर्षका लागि एक दिवशीय मान्यता पाउनेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest