एसीसी यू-१६ इस्टर्न रिजन: नेपाल ब्याटिङमा

एसीसी अण्डर १६ इस्टर्न रिजन अन्त्र्गत समुह चरणको अन्तिम खेलमा अहिलो नेपाल आयोजक थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ । थाइल्याण्डको चियाङमाईमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

अघिल्ला द्ई खेलमा हात पारेको जितका कारण नेपाल सेमिफाइनल नजिक पुगिसकेको छ । आजको खेलमा थाइल्याण्डलाई हराएमा नेपाल समूहको विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । रनरेट निकै राम्रो भएका कारणले गर्दा पराजित भएको खण्डमा पनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest