सन्दिप पहिलो ओभरमा महंगो सावित

बंग्लोर विरुद्धको खेलमा टिममा परेका सन्दिप पहिलो ओभरमा महंगो सावित भएका छन । उनले पहिलो ओभरमा १५ रन खर्चिन पुगे ।

टिमको तेस्रो तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले सुरुवाती दुई बलमा चौका खान पुगे । उनको बलमा पार्थिव पटेलले चौका प्रहार गरे ।

तेस्रो बलमा एक रन दिएका सन्दिपले चौथो बलमा पनि एक रन खर्चिए । तर पाँचौ बलमा फेरी पटेलले नै सन्दिपको बलमा चौका प्रहार गरे । त्यसपछि अन्तिम बलमा एक रन लिन सफल भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest