Cricnepal.com
  • Home
  • News
    • National
    • International
      • Indian Premier League
      • Big Bash League
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Teams
  • Players
  • More
    • Rankings
    • All Videos
    • Photos
    • Social
  • English
  • Nepali
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण जेठ १ गतेबाट

by cricnepal.com Staff
May 5, 2019
0

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण जेठ १ गते सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेप र नेपालय इन्टरनेशनलले आईतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मलेन गर्दै प्रतियोगिता जेठ १ देखि २४ गतेसम्म सञ्चालन गर्ने घोषणा गरेका छन् ।

घरेलु क्रिकेटमा पछिल्लो समय फ्रेन्चाईज प्रतियोगिताले लोकप्रियता कमाईरहेको समय सरकारले नीजि कम्पिनीसंग सहकार्य गरेर ५० ओभरको प्रतियोगितालाई निरन्तरता दिन लागेको हो ।

प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेश सहित १० टोलीले सहभागिता जनाउनेछन् । सहभागि टिमलाई दुई समुहमा विभाजना गरेर दिनमा एक खेल खेलाईनेछ । समुहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।

प्रतियोगिताका लागि १ करोड ७५ लाख रुपैयाँ लाग्ने बताईएको छ । जसमा परिषदले ८० लाख र बाँकी रकम नेपालयले जुटाउनेछ ।

पत्रकार सम्मेलनमा नेपालयका प्रबन्ध निर्देशक सुबास प्रधानले एकदिवसीय मान्यता प्राप्त देश नेपालमा ५० ओभरको खेल आवश्यक भएकाले प्रतियोगितालाई निरन्तरता दिएको बताए ।

राखेप सदस्य सचिव केशवकुमार विष्टले क्रिकेटमा नीजि कम्पनीलाई आकर्षित गर्दै प्रतियोगिताको सफल आयोजनाका लागि नीजि संस्थासंग सहकार्य गरिरहेको बताए ।

सम्बन्धित समाचार

मेयर कप महिला क्रिकेटपनि हुने

मेयर कपका लागि काठमाडौं मेयर ११ टिमको घोषणा

गौतमबुद्ध रंगशालामा ११ करोड बढी ऋण

एभरेष्ट प्रिमियर लिग आगामी असोजमा हुने

श्रीलंकन टी-२० टिमका कप्तानले भिषाका कारण सिरिज गुमाउने संभावना

टाेम मुडी श्रीलंकन क्रिकेट डाइरेक्टर

Load More
Next Post

इण्डियन प्रिमियर लिगमा प्लेअफको समिकरण पूरा

हाेप र जाेनकाे कीर्तिमानी साझेदारी

January 30, 2021
Final
Tribhuvan Army Club
TAC
211/9
Armed Police Force
APF
178/10
Scorecard | Series Home
January 28, 2021
2nd Semi-final
Tribhuvan Army Club
TAC
229/10
CAN Province team
BAG
135/10
Scorecard | Series Home
January 27, 2021
1st Semi-final
Armed Police Force
APF
203/9
Nepal Police Club
NPC
173/10
Scorecard | Series Home
January 25, 2021
Match 20
CAN Province team
PRO-2
169/7
Nepal Police Club
NPC
170/6
Scorecard | Series Home
January 25, 2021
Match 19
Armed Police Force
APF
240/10
Tribhuvan Army Club
TAC
234/8
Scorecard | Series Home
January 24, 2021
Match 18
CAN Province team
BAG
220/9
CAN Province team
LUM
220/10
Scorecard | Series Home

मुख्य समाचार

मेयर कप महिला क्रिकेटपनि हुने

मेयर कपका लागि काठमाडौं मेयर ११ टिमको घोषणा

गौतमबुद्ध रंगशालामा ११ करोड बढी ऋण

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
      • Indian Premier League
      • Big Bash League
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Teams
  • Players
  • More
    • Rankings
    • All Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal