सनराइजर्स हैदरावाद बिरुद्ध सन्दिप बेन्चमै

इन्डियन प्रिमियर लिग आइपीएलको इलिमिनेटर राउण्डमा नेपाली युवा बलर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्र्सले सनराइजर्स हैदरावादसँग खेलिरहेको छ । जसमा सन्दिपले स्थान बनाउन सकेनन् ।

दिल्लीले टस जितेर पहिले बलिङ गर्दा नेपाली बलरले टिममा स्थान बनाउन सकेनन् । उनको स्थानमा ट्रेन्ट बोल्टलाई राखिएको छ । सन्दिपले यो सिजन जम्मा ६ खेलमात्र खेल्न पाए । आजको विजेताले फाइनल प्रवेशका लागि चेन्नेइसँग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest