डब्लुसिएलकाे ड्राफ्ट सम्पन्न

क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा काठमाडौंमा हुने उमन्स च्याम्पियन्स लिग क्रिकेटको ड्राफ्टमा सबै टिमले राम्रा खेलाडी अनुबन्ध गर्ने क्रम चलिरहेको छ । प्रतियोगितामा ५ टिमको सहभागिता रहेको छ । ड्राफ्टमा कुल एक सय सात खेलाडीका नाम दर्ता थियो । जसमा सबै टिमले गरेर ५५ खेलाडी खरिद गरे ।

क्याट क्विन्स काठमाडौं
अप्सरी बेगम डाइमण्ड क्याटागोरी ७५ हजार
रोमा थापा डाइमण्ड ७५ हजार
सुमन विष्ट, सफाया २५ हजार
रश्मी शर्मा चौलागाई रुवीज ५० हजार
संगिता राई रुवीज ५० हजार
सरस्वती चौधरी रुवीज ५० हजार
नितू भण्डारी सफायाज २५ हजार
ममता थापा रुवीज ५० हजार
इश्वरी विष्ट सफाया ५० हजार
लक्ष्मी साउद सफायाज २५ हजार
मनीशा राना सफायाज २५ हजार
उसले कुल ४ लाख ७५ हजार रुपैयाँ खर्च गर्यो ।

ललितपुर फाल्कोन
ममता चौधरी डायमण्ड ७५ हजार
करुणा भण्डारी डाइमण्ड ७५ हजार
कविता जोशी सफाया २५ हजार
सरीता मगर रुवीज ५० हजार
कृती सेन सफायाज २५ हजार
रोशनी बोहोरा रुवीज ५० हजार
सिमा थापा, सफायाज २५ हजार
गीता गोसाई सफायाज २५ हजार
सान्तीकुमारी चौधरी सफायाज २५ हजार
संझना सफायाज २५ हजार
अलीशा केसी सफायाज २५ हजार

पोखरा पल्टन
अञ्जली चन्द रुवीज ५० हजार
रुवी पोदार सफायाज २५ हजार
विन्दु रावल डायमण्ड ७५ हजार
अनुराधा चौधरी रुवीज ५० हजार
रेवती धामी सफायाज २५ हजार
मञ्जुकुमारी बोगटी सफायाज २५ हजार
राजमती ऐरी सफायज २५ हजार
सरस्वती घर्ति सफायाज २५ हजार
नवीना खड्का सफायाज २५ हजार
निशा भाट सफायाज २५ हजार

विराटनगर टाइटन्स
ज्वती पाण्डे डायमण्ड ७५ हजार
सोनु खड्का डायमण्ड ७५ हजार
डली भट्ट रुवी क्याटागोरी ५० हजार
लक्ष्मी चौधरी रुवीज क्याटागोरी ५० हजार
आरती विडारी डायमण्ड ७५ हजार
सवनम राई रुवीज ५० हजार
कृतिका मरासैनी सफायाज २५ हजार
अस्मिना कर्माचार्य सफायाज २५ हजार
सर्मिला रोक्का मगर सफायाज २५ हजार
प्रतिक्षा बस्याल, रुवीज ५० हजार
कृष्मा गुरुङ सफायाज २५ हजार

चितवन राइनोज
काजल श्रेष्ठ डायमण्ड ७५ हजार
रीतु कनोजिया डायमण्ड ७५ हजार
सुमन खतिवडा सफायाज २५ हजार
रेखा रावल रुवीज क्याटागोरी ५० हजार
सरस्वती पुन सफायाज २५ हजार
अस्मिता खरेल सफायाज २५ हजार
प्यारी चौधरी, सफायाज २५ हजार
कञ्चन श्रेष्ठ सफायाज २५ हजार
सन्तोषी चौधरी रुवीज ५० हजार
सञ्जु लामा सफायाज २५ हजार
सावित्रा जिसी सफाजाज २५ हजार

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest