पीएम कप क्रिकेटः प्रदेश एकद्वारा कर्णालीसामु २२९ रनकाे लक्ष्य

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश एकले कर्णाली प्रदेशलाई दुई सय २९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश एकले आठ विकेट गुमाउँदै दुई सय २८ रन बनायो । उसका लागि सिद्धान्त लोहनीले ६३ रन बनाए भने फिरदोश अन्सारीले

४५ तथा कप्तान पुष्प थापाले २९ रनको योगदान गरे । यस्तै सन्नी पुनले ३४ रन बनाए । खेलमा राम्रो खेलेका सिद्धान्त गोलीगाँठोमा चोट बोक्दै रिटायर्ड हर्ट भएर मैदानबाट बाहिरीए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest