टस हारेर ब्याटिङ गरेकाे वेष्ट इन्डिजकाे मध्यम प्रदर्शन

आइसीसी एकदिवसिय विश्वकप अन्तर्गत अहिले घरेलु टिम इंग्ल्याण्ड र वेष्ट इन्डिज विच प्रतिस्पर्धा भइरहेको छ ।

साथह्याम्टनमा जारी खेलमा इंग्ल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । वेष्ट इन्डिजले टिममा तीन खेलाडी परिवर्तन गरेको छ ।

जसमा इभीन लुइस, आन्द्रे रसेल र सानोन गाब्रियल टिममा फर्किएका छन् । इंग्ल्याण्ड टिममा भने कुनै परिवर्तन भएको छैन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest