भारत विरुद्द पाकिस्तान टस जितेर बलिङमा

आइसीसी एकदिवसिय विश्वकपमा अहिले दुई चिरप्रतिद्धन्द्धी भारत र पाकिस्तान विच प्रतिस्पर्धा भइरहेको छ ।

यो विश्वकपको सबैभन्दा ठुलो खेलका रुपमा हेरिएको खेलमा पाकिस्तानले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

पाकिस्तान टिममा शहदाव खान र इमाद वासिम टिममा फर्किएका छन । भारतको टिममा पनि शिखर धवनको स्थानमा विजय शंकरलाई टिममा राखिएको छ । रिशव पन्त भने बेन्चमा नै बसेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest