वेष्ट इन्डिज विरूद्द बंगलादेश टस जितेर बलिङमा

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत अहिले वेस्ट इण्डिज र वंगालदेश भिड्दै छन् । टाउनटनमा बंगलादेशका कप्तान मसरफे मर्तजाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन् । आजको खेलमा दुवै टोलीमा एक एक परिवर्तन भएको छ ।

बंगलादेशले मोहम्मद मिथुनको स्थानमा लिप्टन दासलाई खेलाएको छ भने वेस्ट इण्डिजले कार्लोस व्रेथवेटको स्थानमा डारेन ब्राभोलाई ल्याएको छ ।

अहिलेसम्म वेस्ट इण्डिज र बंगलादेशले जारी विश्वकपमा एक एक खेल मात्र जितेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest