भारत टस जितेर ब्याटिङमा

आइसीसी एकदिवसिय विश्वकप क्रिकेटमा अहिले भारत र अफगानिस्तान विच प्रतिस्पर्धा भइरहेको छ । जसमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

आजको खेलमा भारतीय टिममा दुई जना खेलाडी परिवर्तन गरिएको छ । तिब्रगतिका बलर मोहम्मद सामी र विजय शंकर टिममा परेका छन । भुवनेश्वर कुमार चोटका कारण टिममा छैनन् । यस्तै शिखर धवनको स्थानमा इंग्ल्याण्ड पुगेका रिशव पन्तले आज पनि बेन्चमा नै बस्नुपर्ने भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest