टस जितेर ब्याटिङ गरेको नेपाल बलियो स्थितिमा

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले सिंगापुरविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालका लागि पवन शर्राफ र रित गौतमले ओपनिङ गरेका छन् । आक्रमक पारि खेलिरहेका पवन र शर्राफले ५.५ ओभरमै ५१ रन बनाएका थिए । पवन ४५ रन बनाएर आउट भएका छन् । 

रित ४० रनमा क्रिजमा डटेका छन् । उनलाई साथ दिन खडकबहादुर बाेहरा क्रिजमा आएका छन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest