नेपाल श्रीलंकामा आयोजना हुने यू-१९ एसिया कप क्रिकेटका लागि छनोट

मलेसियाको किनरारा ओभल मैदानमा हङकङलाई फाइनलमा ६ विकेटले पराजित गर्दै श्रीलंकामा आयोजना हुने यू-१९ एसिया कप क्रिकेटका लागि नेपाल यु-१९ टोली छनोट भएको छ ।

लगातार दोस्रो पटक एसीसी यू–१९ इस्टर्न रिजन उपाधि जितेको नेपालले आगामी अगस्त २८ देखी सेप्टेम्बर ८ मा हुने यू-१९ एसिया कपमा श्रीलंका, बाङ्लादेश, भारत, पाकिस्तान, युएई, कुवेत र अफ्गानिस्तान टिमसँग प्रतिस्पर्दा गर्नेछ ।

नेपाली यु-१९ टोलीको यात्रा

जुलाई ३, किनरारा ओभल मैदान – नेपाल यु-१९ v चिन यु-१९ – १० विकेटले बिजयी
[match_center id=”31726″]

जुलाई ५, किनरारा ओभल मैदान – नेपाल यु-१९ v सिङापुर यु-१९ – २१७ रनले बिजयी
[match_center id=”31725″]

जुलाई ८, किनरारा ओभल मैदान – नेपाल यु-१९ v मलेसिया यु-१९ – ७ विकेटले बिजयी
[match_center id=”32501″]

जुलाई ९, किनरारा ओभल मैदान – नेपाल यु-१९ v हङकङ यु-१९ (फाइनल) – ६ विकेटले बिजयी
[match_center id=”32521″]

नेपाली यु-१९ टोलीको प्रदर्शन

Nepal U19
Champions of ACC U19 Eastern Region 2019. Photo: ACC
Matches Won Runs Scored Wickets taken 50s 100s 100+ P’ships
4 4 473 30 2 1 1

नेपाली यु-१९ टोलीको ब्याटिङ प्रदर्शन

Rit Gautam
Rit Gautam. Photo: ACC
Batsman Matches Runs HS AVG 50s 100s
Pawan Sarraf 4 148 46* 49.33 0 0
Rit Gautam 4 141 115* 70.50 0 1
Khadak Bahadur Bohara 4 98 90 32.67 1 0
Kushal Malla 3 51 51* 100.00 1 0
Rohit Kumar Paudel 4 50 31* 25.00 0 0

नेपाली यु-१९ टोलीको बलिङ प्रदर्शन

Sagar Dhakal
Sagar Dhakal took five-for in the final of ACC U19 Eastern Region 2019. Photo: ACC
Bowler Matches Wickets SR AVG
Sagar Dhakal 4 15 14.47 4.6
Kushal Malla 3 7 22.43 4.43
Tilak Raj Bhandari 4 7 19 7
Kamal Singh Airee 3 5 21.6 9.2
Rasid Khan 3 2 56.5 20

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest