अष्ट्रेलियाले इंग्ल्याण्ड विरुद्ध टस जितेर ब्याटिङ गर्ने

आइसीसी एकदिवसिय विश्वकपको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले इंग्ल्याण्ड विरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

इंग्ल्याण्डको ब्रमिङघममा साविक विजेता अष्ट्रेलिया र इंग्ल्याण्ड विरुद्धको खेल रोमाञ्चक हुने आशा गरिएको छ ।

आजको खेलमा उस्मान ख्वाजको स्थानमा टिममा आएका पिटर ह्यान्डक्याबले मौका पाएका छन । चोटका कारण सेमिफाइनल अगाडी टिम बाहिर भएका ख्वाजाको स्थानमा आएका पिटरले विश्वकपमा डेब्यु गर्ने भएका छन । इंग्ल्याण्डको टिममा भने कुनै परिवर्तन छैन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest