Cricnepal.com
  • Home
  • News
    • National
    • International
      • Indian Premier League
      • Big Bash League
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Teams
  • Players
  • More
    • Rankings
    • All Videos
    • Photos
    • Social
  • English
  • Nepali
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

अष्ट्रेलियालाई आठ विकेटले हराउँदै इंग्ल्याण्ड चौथो पटक फाइनलमा

by cricnepal.com Staff
July 11, 2019 - Updated on July 12, 2019
0

MANCHESTER, ENGLAND - JUNE 18: Eoin Morgan of England celebrates after reaching his century during the Group Stage match of the ICC Cricket World Cup 2019 between England and Afghanistan at Old Trafford on June 18, 2019 in Manchester, England. (Photo by Gareth Copley-IDI/IDI via Getty Images)

इंग्ल्याण्डले विश्वकप क्रिकेटमा अष्ट्रेलियाको दबदबा तोड्न सफल भएको छ । पाँच पटकको च्याम्पियन अष्ट्रेलियालाई आठ विकेटले हराउँदै इंग्ल्याण्ड समग्रमा चौथो पटक फाइनलमा पुगेको हो ।

यसअघि तीन पटक फाइनलमा पुगेपनि इंग्ल्याण्ड अभागी सावित भएको थियो । यो संस्करणको उपाधिका लागि इंग्ल्याण्डले न्यूजिल्याण्डसँग प्रतिष्पर्धा गर्नेछ । गत संस्करणको उपविजेता न्यूजिल्याण्डले पनि अहिलेसम्म विश्वकपको उपाधिको स्वाद चाख्न पाएको छैन । पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले भारतलाई १८ रनले हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो ।

बर्गिङ्घममा भएको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले दिएको २२४ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३२ ओभर एक बलमा दुई विकेट गुमाउँदै पूरा ग¥यो ।

ज्यासन रोय र जोनी बेइस्र्टोले पहिलो विकेटका लागि १२४ रनको साझेदारी गरेपछि इंग्ल्याण्डको जितको आधार बनेको थियो । ब्यक्तिगत तर्फ रोयले ८५ रनको योगदान दिए भने बेइस्र्टोले ३४ रन जोडे । जो रुटले अविजित ४९ रन बनाए भने इयोन मार्गानले ४५ रनको योगदान दिए ।

इंग्ल्याण्डको दुई विकेट प्याट कमिन्स र मिचेल स्टार्कले लिएका थिए ।

टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २२३ रन बनाएको थियो । अष्ट्रेलियाको टप अर्डर खराब रह्यो । १४ रन बनाउँदा उसले तीन विकेट गुमायो । यस क्रममा आरोन फिन्चले खाता पनि खोल्न सकेनन् भने डेविड वार्नरले नौ रन र पिटर ह्यान्ड्सकम्बले चार रन जोडे ।

त्यसपछि क्रिजमा आएका स्टिभ स्मिथ र एलेक्स क्यारीले १०३ रनको साझेदारी गर्दै अष्ट्रेलियाको इनिङ उकासेका थिए । क्यारी ४६ रन बनाएर आउट भए । त्यसको लगत्तै क्रिजमा आएका मार्कस स्टोनिसले खाता खोल्न सकेन । ग्लेन म्याक्सवेलले २२ रन जोडे भने प्याट कमिन्सले ६ रन मात्र बनाए । मिचेल स्टार्कले २९ रन बनाए । मिचेल स्टार्क आउट हुनुपूर्व स्टिभ स्मिथ ८५ रनको योगदान दिएर आउट भए ।

पहिलो विश्वकप उपाधि जित्ने लक्ष्य बोकेको इंग्ल्याण्डका लागि क्रिश वक्स र अदिल रसिदले तीन तीन विकेट लिए भने जोफ्रा आर्चरले दुइ विकेट हात पारे ।

विश्वकपको फाइनल आइतबार लर्डसमा हुनेछ ।

Tags: AustraliaEngland

सम्बन्धित समाचार

तेस्राे टेष्टमा इग्ल्याण्डकाे लज्जास्पद हार

अहमदावादकाे पिचमा इंग्ल्याण्ड टिमकाे बिजाेग

न्यूजिल्याण्ड ४ रनले विजयी

इंग्ल्याण्ड पहिलो पारीमा मात्र एक सय १२ रनमा अलआउट

इंग्ल्याण्डका बलर मार्कले आइपीएलको अक्सनबाट नाम फिर्ता

भारत टेष्ट च्याम्पियनसिपकाे दाेस्राे स्थानमा

Load More
Next Post

मलेसिया विरुद्धको पहिलो टि–२० खेल भोली

अफगानिस्तान क्रिकेट बोर्डले फेरी टिमको कप्तान परिवर्तन

Discussion about this post

January 30, 2021
Final
Tribhuvan Army Club
TAC
211/9
Armed Police Force
APF
178/10
Scorecard | Series Home
January 28, 2021
2nd Semi-final
Tribhuvan Army Club
TAC
229/10
CAN Province team
BAG
135/10
Scorecard | Series Home
January 27, 2021
1st Semi-final
Armed Police Force
APF
203/9
Nepal Police Club
NPC
173/10
Scorecard | Series Home
January 25, 2021
Match 20
CAN Province team
PRO-2
169/7
Nepal Police Club
NPC
170/6
Scorecard | Series Home
January 25, 2021
Match 19
Armed Police Force
APF
240/10
Tribhuvan Army Club
TAC
234/8
Scorecard | Series Home
January 24, 2021
Match 18
CAN Province team
BAG
220/9
CAN Province team
LUM
220/10
Scorecard | Series Home

मुख्य समाचार

मेयर कपका लागि बागमती प्रदेश टिमकाे घाेषणा

पहिलो टेष्टमा अफगानिस्तान १० विकेटले पराजित

न्यूजिल्याण्डविरूद्ध अष्ट्रेलिया ६४ रनले विजयी

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
      • Indian Premier League
      • Big Bash League
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Teams
  • Players
  • More
    • Rankings
    • All Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal