कतार र नेपालवीचको टस १५ मिनेट पछि धकेलियो

पिच गिलो भएका कारण आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत कतार र नेपालवीचको टस १५ मिनेट पछि धकेलिएको छ ।

आजको खेल नयाँ पिचमा खेलाउने भनिएको भएपनि पिचको अवस्था खेल्न लायक नभएपछि हैजै खेलाइएको पिचमा खेलाउने निर्णयमा अम्पायरको टिम पुगेको छ ।

आज त्यहाँको मौसम पनि बदली हुने बताइएको छ । मौसम विभागका अनुशार एक घण्टापछि पानी पर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest