सन्दीप लामिछानेको अमेरिको भिसा अस्वीकृत

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेको अमेरिको भिसा अस्वीकृत भएको छ । विश्वका थुप्रै फ्रेन्चाईज लिग खेलिसकेका सन्दीप यसपटक सिपएल खेल्नका लागि जान भिसाका लागि आवेदन दिएका थिए ।

तर काठमाडौंमा रहेको अमेरिकन दूतावासले भिसा दिन अस्वीकार गरेको हो । सामाजिक सञ्जाल ट्वीटरमा सन्दीपले अमेरिकन दूतावासले भिसा नदिएको घटनाले आफू आश्चर्यमा परेको बताएका छन् । सन्दीप सोमबार मात्रै ग्लोबल टी २० क्यानडा खेलेर काठमाडौं फर्किएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest