एसिया कपका लागि नेपाली टिमकाे तयारी फाेटाेमा

एसिया कपका लागि नेपाली यू–१९ टिम यतिबेला श्रीलंकामा प्रशिक्षणमा रहेको छ । सेप्टम्बर ५ तारिखबाट हुने प्रतियोगिताका लागि नेपाली युवा टिमले तीन वटा अभ्यास खेल खेलेको थियो । प्रशिक्षणमा नेपाली टिमले खेलको अभ्यास खेलमा दुईमा हार र एकमा जित निकालेको थियो । नेपाली टिमको प्रशिक्षण फोटोमा

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest