एसिया कपका लागि नेपाली टिमकाे तयारी पुरा हेराै फाेटाेमा

यू–१९ एसिया कप भोलीबाट सुरु हुँदैछ । जसमा नेपालले पर्सी अर्थात शुक्रबार पहिलो खेलमा श्रीलंकासँग खेल्नेछ । टेष्ट मान्यता टिम त्यसमा पनि विश्वकप खेलिसकेका खेलाडी समावेश रहेको श्रीलंकन टिम विरुद्ध सकारात्मक रुपमा मैदानमा उत्रने योजनामा नेपाल रहेको छ ।
करिव १० दिन अगाडी नेपाली युवा टिम अभ्यास खेल र प्रशिक्षणका लागि श्रीलंका पुगेको थियो । जहाँ नेपालले तीन अभ्यास खेल खेल्नुका साथै प्रशिक्षण पनि गरेको थियो । नेपाली टिमले आज अन्तिम दिन प्रशिक्षण गर्दै आफ्नो तयारी पुरा गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest