Cricnepal.com
Monday, January 18, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

एसीसी यू-१९ एसिया कप: पहिलो खेलमा नेपाल श्रीलंकासँग पाँच विकेटले पराजित

by cricnepal.com Staff
September 6, 2019 - Updated on September 10, 2019
0

एसीसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपाल पराजित भएको छ । घरेलु टोली श्रीलंकासँग नेपालले पाँच विकेटको हार ब्यहो¥यो ।

नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंकाले ३३ ओभर चार बलमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो । श्रीलंकालाई जित दिलाउनका लागि कामिल मिसाराले ५५ रनको इनिङ् खेले । उनले ६२ बलमा तीन चौका र दुई छक्का प्रहार गरेका थिए । यस्तै अहान विक्रमासिंघेले पनि ३० रन जोडे । निपुन धनञ्जयाले १८ रन बनाए भने अभिष्का थारिन्दुले अविजित २५ रन जोडे ।

बलिङतर्फ राशिद खानले दुई विकेट लिए भने पवन सर्राफ र सागर ढकालले एक एक विकेट लिए ।
श्रीलंकाको आर प्रेमदासा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले नौ विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।

वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा नेपालका लागि रित गौतमले अर्धशतकीय योगदान दिएका थिए । उनले ५४ रन बनाएका थिए । त्यस्तै रोहित कुमार पौडेलले ४७ रन बनाए । राशिद खानले १५ रन बनाए भने हरि चौहानले १२ रनको योगदान दिए ।

अन्यको प्रदर्शन खराब रह्यो । नेपाललाई कम स्कोरमा रोक्नका लागि श्रीलंकाका दिलसान मदुशंका र नभोद पारानाभिथानाले तीन–तीन विकेट लिए भने रोहण सञ्जया र आशियान डेनियलले १–१ विकेट लिए ।
अब नेपालले पर्सी आइतबार बंगलादेशसँग प्रतिष्पर्धा गर्नेछ ।

Tags: Nepal U19Sri Lanka U19

सम्बन्धित समाचार

यू-१९ विश्वकपकाे एसिया छनाेट युएई हुने

यू १९ एशिया कप स्थगित

नेपाली यू–१९ टिम ३८ रनले पराजित

नेपाली यू-१९ सामु एमसीसीकाे बिशाल लक्ष्य

एमसीसी विरूद्द नेपाली यू-१९ काे भिडन्त

यू-१९ क्रिकेट टिम स्वदेश फिर्ता

Load More
Next Post

नेपालकाे पहिलाे खेल जिम्बावेसँग

मलिंगाकाे चार बलमा चार विकेट

Discussion about this post

मुख्य समाचार

बागमतीकाे पीएम कपमा लगातार दाेस्राे जित

सन्दिप विकेटविहिन

गण्डकीद्वारा प्रदेश एक २ विकेटले पराजित

January 18, 2021
Match 5
BAG
299/9
SUD
119/10
Scorecard | Series Home
January 18, 2021
Match 6
PRO-1
102/10
Gandaki
103/8
Scorecard | Series Home
January 17, 2021
Match 4
TAC
195/10
Karnali
115/10
Scorecard | Series Home
January 17, 2021
Match 3
NPC
111/10
BAG
114/3
Scorecard | Series Home
January 16, 2021
Match 2
APF
243/10
PRO-1
108/10
Scorecard | Series Home
January 15, 2021
Match 1
TAC
287/6
Gandaki
189/10
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal