Cricnepal.com
Tuesday, January 19, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

नेपाल बंगलादेशसँग ६ विकेटले पराजित, समुह चरणमै राेकिने पक्का

by cricnepal.com Staff
September 8, 2019 - Updated on September 10, 2019
0

एसीसी यू–१९ एसिया कपमा बंगलादेशसँग ६ विकेटले पराजित भएसँगै नेपालको यात्रा समुह चरणमा नै रोकिने निश्चित भएको छ ।

कोलम्बोको पी सारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय । नेपालले पहिलो विकेटका रुपमा ४५ रनको साझेदारी गरेको छ । तर ओपनर रित गौतम ३२ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि क्रिजमा आएका आसिफ शेख मात्र तीन रनमा बाहिरीदा नेपालले ५४ रनमा दोस्रो विकेट खेर फाल्यो ।

तेस्रो विकेटका लागि पवन सराफ र कुशल मल्ल विच ३९ रनको साझेदारी भएको थियो । तर कुशल २८ रनमा आउट भएपछि नेपालले ९३ रनमा तेस्रो विकेट गुमायो । त्यसपछि रोहित पौडेल र पवन सराफ विच ६६ रनको साझेदारी भएपछि नेपालले एक सय ५० रन पुरा गर्यो । रोहित १४ रनमा आउट भएपछि नेपालले एक सय ५९ रनमा चौथो विकेट गुमायो ।

त्यसको लगत्तै पवन पनि ब्यक्तिगत ८१ रनमा आउट भएपछि नेपालले एक सय ७३ रनमा पाँच विकेट झार्न पुग्यो । पवनले एक सय ११ बलमा ८१ रन बनाएका हुन। त्यसपछि सन्दिप जोराले पनि नेपालका लागि अर्धसतक प्रहार गरे । छैटौं विकेटका लागि सन्दिप र भिम शार्कीले ६७ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । तर भिम ब्यक्तिगत २१ रनमा आउट भएपछि नेपालले दुई सय ४४ रनमा छैटौं विकेट गुमायो । त्यसको लगत्तै सन्दिप जोरा पनि ५६ रनमा आउट भएपछि नेपालले सातौ विकेट गुमायो । उनले २७ बलमा तीन चौका र तीन छक्का प्रहार गरेका थिए ।

जवाफमा बंगलादेशले ४९ ओभर २ बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । ब्याटिङ राम्रो गरेपनि नेपाली बलर भने चुक्न पुगे ।
नेपाली बलरले बंगलादेशको सुरुवाती दुई विकेट लिएपनि त्यसपछि भने खासै चल्न सकेनन् । बंगलादेशको स्कोर १६ रन हुँदा रसिद खानले नेपाललाई पहिलो सफलता दिलाए ।

त्यसपछि १९ रनमा नेपालले दोस्रो विकेट लिन सफल भयो । नेपालका लागि कमलसिंह ऐरीले विकेट लिए । बंगलादेशका अनिक सरकार ५ रनमा आउट भए भने तानजिन हसनले ९ रन बनाए । तेस्रो विकेटका लागि मोहम्मद ताहिद र महदुल्लाह हसन जोयले ७९ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरेका थिए ।

तर महमुदुल हसनलाई हरी चौहानले ४० रनमा आउट गरेपछि नेपालले ९८ रनमा तेस्रो सफलता हात पार्यो । त्यसपछि बंगलादेशको स्कोर एक सय ३२ रन हुँदा नेपालले चौथो विकेट लियो । नेपाललाई कमलसिंह ऐरीले तहिदको विकेट दिलाए । उनी ६० रनमा आउट भए । तर त्यसपछि अक्बर अली र समिम हुसेनले पाँचौ विकेटका लागि १३० रनकाे साझेदारी गर्दै नेपाललाई हारको बाटो देखाए । उनीहरुले पाँचौ विकेटका लागि एक सय रनको साझेदारी गरे । जसमा अक्बरले अविजीत ९८ रन बनाए भने समिमले ४२ रन बनाए ।

बलिङमा नेपालका कमलसिंह एेरीले २ तथा रासिद खान र हरी चाैहानले एक एक विकेट लिए ।

Tags: Bangladesh U19Nepal U19

सम्बन्धित समाचार

यू-१९ विश्वकपकाे एसिया छनाेट युएई हुने

यू १९ एशिया कप स्थगित

बंगलादेशका यू-१९ क्रिकेटर काेराेना संक्रमित

नेपाली यू–१९ टिम ३८ रनले पराजित

नेपाली यू-१९ सामु एमसीसीकाे बिशाल लक्ष्य

एमसीसी विरूद्द नेपाली यू-१९ काे भिडन्त

Load More
Next Post

अस्ट्रेलियाले एसेज शृंखला रक्षा

सन्दिपले सिपीएलकाे पहिलाे खेलमा पाएकाे १ ओभरमा मात्र ५ रन दिए

Discussion about this post

मुख्य समाचार

प्रदेश दुई पीएम कपको पहिलो खेलमा नै पराजित

कर्णाली प्रदेशको ऐतिहासिक जित हात

भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतको रोमाञ्चक जित

January 19, 2021
Match 8
Gandaki
204/10
Karnali
205/5
Scorecard | Series Home
January 19, 2021
Match 7
LUM
257/9
PRO-2
180/10
Scorecard | Series Home
January 18, 2021
Match 5
BAG
299/9
SUD
119/10
Scorecard | Series Home
January 18, 2021
Match 6
PRO-1
102/10
Gandaki
103/8
Scorecard | Series Home
January 17, 2021
Match 4
TAC
195/10
Karnali
115/10
Scorecard | Series Home
January 17, 2021
Match 3
NPC
111/10
BAG
114/3
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal