Cricnepal.com
  • Home
  • News
    • National
    • International
      • Indian Premier League
      • Big Bash League
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Teams
  • Players
  • More
    • Rankings
    • All Videos
    • Photos
    • Social
  • English
  • Nepali
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

अस्ट्रेलियाले एसेज शृंखला रक्षा

by cricnepal.com Staff
September 9, 2019 - Updated on September 10, 2019
0

ओल्ड ट्रफोटमा भएको चौथो टेष्टमा इंग्ल्यान्डलाई १८५ रनले पराजित गरी अस्ट्रेलियाले एसेज शृंखला रक्षा गरेको छ । अस्ट्रेलियाले सन् २००१ यता एसेज उपाधि रक्षा गर्न सकेको हो ।

पाँचौं दिनको दोस्रो सेसनमा इंग्ल्यान्डले टेष्ट बराबरीका लागि अथक प्रयास गरेको थियो । ३ सय ८३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डका क्रिग ओभरटन र ज्याक लिचले नवौं विकेटका लागि १३.५ ओभरसम्म टिकेर अस्ट्रेलियाली बलरको टाउको दुखाएका थिए ।

तर लिचलाई मार्नस लबुस्चेन्जको लेग स्पिनको धरापमा परे भने ओभरटनलाई जस हेजलउडले एलबीडल्ब्यू आउट गरे ।

३८३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १८–२ को स्थितिबाट पाँचौं तथा निर्णायक दिनको सुरुआत गरेको थियो । जोय डेनलीले ५३ रनको पारी खेले पनि जेसन रोय, जोनी बेरिस्टो र जस बटलर रक्षात्मक बने । ओभरटनले क्रिजमा रहेर १०५ बलको सामना गरेका थिए ।

अस्ट्रेलियाली तीव्र बलरको आक्रमण भने एकपछि अर्को बलमा चुस्त देखिएको थियो । प्याट कुमिन्सले ४–४३ को सानदार प्रदर्शन गरे।

यसको मतलव अस्ट्रेलियाले स्वदेश फर्कँदा एसेज ट्रफी– ‘अर्न’लाई आफूसँगै लान पाउनेछ । यस्तो भएको सन् २००१ यता पहिलोपल्ट हो । जुलाईमा एकदिवशीय विश्वकप जितेको इंग्ल्यान्डले यसै वर्ष अर्को ठूलो सफलता हासिल गर्नबाट चुक्यो ।

इंग्ल्यान्डलाई पाँचौं टेष्ट जित्नैपर्ने स्थिति छ । किनभने यदि उनीहरु पराजित भए भने घरेलु मैदानमा टेष्ट शृंखला गुमेको सन् २०१४ पछिकै पहिलो हुनेछ । पाँचौं टेष्ट प्रशिक्षक ट्रेभर बेलिसका लागि अन्तिम खेल पनि हो ।

Tags: AustraliaEngland

सम्बन्धित समाचार

तेस्राे टेष्टमा इग्ल्याण्डकाे लज्जास्पद हार

अहमदावादकाे पिचमा इंग्ल्याण्ड टिमकाे बिजाेग

न्यूजिल्याण्ड ४ रनले विजयी

इंग्ल्याण्ड पहिलो पारीमा मात्र एक सय १२ रनमा अलआउट

इंग्ल्याण्डका बलर मार्कले आइपीएलको अक्सनबाट नाम फिर्ता

भारत टेष्ट च्याम्पियनसिपकाे दाेस्राे स्थानमा

Load More
Next Post

सन्दिपले सिपीएलकाे पहिलाे खेलमा पाएकाे १ ओभरमा मात्र ५ रन दिए

सिपीएलमा सन्दिपकाे टिम पराजित

Discussion about this post

January 30, 2021
Final
Tribhuvan Army Club
TAC
211/9
Armed Police Force
APF
178/10
Scorecard | Series Home
January 28, 2021
2nd Semi-final
Tribhuvan Army Club
TAC
229/10
CAN Province team
BAG
135/10
Scorecard | Series Home
January 27, 2021
1st Semi-final
Armed Police Force
APF
203/9
Nepal Police Club
NPC
173/10
Scorecard | Series Home
January 25, 2021
Match 20
CAN Province team
PRO-2
169/7
Nepal Police Club
NPC
170/6
Scorecard | Series Home
January 25, 2021
Match 19
Armed Police Force
APF
240/10
Tribhuvan Army Club
TAC
234/8
Scorecard | Series Home
January 24, 2021
Match 18
CAN Province team
BAG
220/9
CAN Province team
LUM
220/10
Scorecard | Series Home

मुख्य समाचार

मेयर कपका लागि बागमती प्रदेश टिमकाे घाेषणा

पहिलो टेष्टमा अफगानिस्तान १० विकेटले पराजित

न्यूजिल्याण्डविरूद्ध अष्ट्रेलिया ६४ रनले विजयी

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
      • Indian Premier League
      • Big Bash League
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Teams
  • Players
  • More
    • Rankings
    • All Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal