नेपाल विरूद्द सिंगापुर पहिले ब्याटिङमा

सिंगापुरमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज घरेलु टोली सिंगापुरसँग प्रतिस्पर्धा गर्दै छ ।

पहिलो खेलमा जिम्बावेसँग ५ विकेटले पराजित गरेको नेपालले सिंगापुरविरुद्ध जीत निकाल्ने लक्ष्य लिएको छ ।

इण्डियन एशोसिएसन क्रिकेट मैदानमा शुरु हुन लागेको खेलमा नेपालले आज पहिला फिल्डिङ गर्ने छ ।

सिंगापुरले टस जितेर पहिला ब्याटिङ रोजेको हो । नेपालले आज सिंगापुरलाई सस्तैमा समेट्दै फराकिलो जीत निकाल्ने लक्ष्य लिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest