हामीले राम्रो ब्याटिङ गरेनौ : पारस खड्का

त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भएको छ । १६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा ९ विकेट गुमाएर १२० रनमा रोकिन पुग्यो ।

नेपाली टोलीका कप्तान पारस खड्का हारको जिम्मेवारी ब्याट्स्म्यानले लिनुपर्ने बताए । यस्तै दोस्रो इन्निङमा ब्याटिङ गर्दा पिच सुस्त भएको उनिले बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest