Cricnepal.com
  • Home
  • News
    • National
    • International
      • Indian Premier League
      • Big Bash League
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Teams
  • Players
  • More
    • Rankings
    • All Videos
    • Photos
    • Social
  • English
  • Nepali
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

हङकङले ओमानलाई ९७ रनको लक्ष्य

by cricnepal.com Staff
October 5, 2019
0

पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजको पहिलो खेलमा हङकङले ओमानलाई ९७ रनको लक्ष्य दिएको छ ।

ओमान क्रिकेट संघको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा नौ विकेट गुमाउँदा ९६ रन बनायो । उसले ३० रन हुँदा ओपनर निजाकत खान ब्यक्तिगत १७ रनमा बोल्ड भए । उनलाई मोहम्मद नादिमले आउट गरे । त्यसपछि हङकङका दुई खेलाडी लगातार रुपमा रन आउट भए ।

कप्तान किन्चित शाह मात्र एक रनमा आउट भए भने साहिद वासिफ दुई रनमा पेभेलियन फर्किए । जसका कारण हङकङले ३५ रनमा तीन विकेट गुमायो । त्यसको लगत्तै इशान खानपनि रनआउटको नै सिकार हुन पुगे । ओपनर असन अब्बासीसँग तालमेल नमिल्दा उनी खाता खोल्न नपाउँदै रनआउट भए ।

त्यसपछि पनि हङकङको विकेट झर्ने क्रम यतिमा रोकिएन । हङकङको स्कोर ५७ रन हुँदा पाँचौ विकेट झर्यो भने ६३ रनमा छैटौ विकेट । उसका स्कट म्याक्केनी १५ रनमा पेभेलियन फर्किए । त्यसको लगत्तै असान अब्बासी १७ रनमा आउट भए । ओमानको अगाडी कमजोर देखिएको हङकङका आरुस भगवात मात्र तीन रनमा आउट हुँदा उसले सातौ विकेट गुमाएको थियो । तर बर्षाका कारण खेल विचमा केहिबेर रोकिएको थियो ।

फेरी सुरु भएको खेलपछि पनि हङकङको ब्याटिङ धेरै बेर टिक्न सकेन । उसको स्कोर ८७ न हुँदा इसान खान मात्र नौ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका केली क्रिस्टी मात्र एक रनमा आउट हुँदा हङकङले नबौ विकेट खेर फाल्यो ।

सम्बन्धित समाचार

बुम्रा एकदिवसीय सिरिज नखेल्ने

मेयर कप महिला क्रिकेटपनि हुने

मेयर कपका लागि काठमाडौं मेयर ११ टिमको घोषणा

गौतमबुद्ध रंगशालामा ११ करोड बढी ऋण

एभरेष्ट प्रिमियर लिग आगामी असोजमा हुने

श्रीलंकन टी-२० टिमका कप्तानले भिषाका कारण सिरिज गुमाउने संभावना

Load More
Next Post

ओमानले हङकङलाई सात विकेटले हरायाे

नेपालले पहिलो खेलमा भोली हङकङ विरुद्ध खेल्दै

Discussion about this post

January 30, 2021
Final
Tribhuvan Army Club
TAC
211/9
Armed Police Force
APF
178/10
Scorecard | Series Home
January 28, 2021
2nd Semi-final
Tribhuvan Army Club
TAC
229/10
CAN Province team
BAG
135/10
Scorecard | Series Home
January 27, 2021
1st Semi-final
Armed Police Force
APF
203/9
Nepal Police Club
NPC
173/10
Scorecard | Series Home
January 25, 2021
Match 20
CAN Province team
PRO-2
169/7
Nepal Police Club
NPC
170/6
Scorecard | Series Home
January 25, 2021
Match 19
Armed Police Force
APF
240/10
Tribhuvan Army Club
TAC
234/8
Scorecard | Series Home
January 24, 2021
Match 18
CAN Province team
BAG
220/9
CAN Province team
LUM
220/10
Scorecard | Series Home

मुख्य समाचार

मेयर कप महिला क्रिकेटपनि हुने

मेयर कपका लागि काठमाडौं मेयर ११ टिमको घोषणा

गौतमबुद्ध रंगशालामा ११ करोड बढी ऋण

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
      • Indian Premier League
      • Big Bash League
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Teams
  • Players
  • More
    • Rankings
    • All Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal