• English
  • नेपाली
Saturday, December 7, 2019
Cricnepal.com
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Women Champions League 2019
    • Oman Pentangular T20I Series 2019
    • SCA Tri Nation T20 Series 2019
    • ICC Men’s T20 World Cup Asia Region Final 2019
    • Prime Minister Cup 2019
    • ICC Men’s T20 World Cup Asia Region Final 2019
    • ICC U19 Cricket World Cup Asia Qualifier 2019
    • Dhangadhi Premier League 2019
    • Nepal tour of United Arab Emirates 2019
  • Team
  • News
    • National News
    • International News
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Players
  • Photos
    • Videos
    • Rankings
    • Social
No Result
View All Result
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

नेपालले पहिलो खेलमा भोली हङकङ विरुद्ध खेल्दै

Staff Writer by Staff Writer
October 5, 2019
in Nepal Men
0
Dipendra Singh Airee

ओमानमा जारी टी २० सिरीजमा नेपालले पहिलो खेलमा भोली हङकङ विरुद्ध खेल्दैछ । ओमान क्रिकेट एसोसियसनको मैदानमा नेपाली समय अनुसार विहान सवा ११ बजेबाट सुरु हुनेछ ।

सिंगापुरमा चार टी २० खेलमा एकमा जित, दुई हार र एक बराबरी खेलेर ओमान पुगेको नेपाली टिमले पहिलो खेलमा भोली चिरप्रतिद्धन्द्धी हङकङसँग खेल्दैछ । टी २० विश्वकप छनोटको तयारीमा रहेको हङकङ विरुद्ध नेपाली टिम सहज जितको अपेक्षामा रहेको छ । ओमान विरुद्धको पहिलो खेलमा कमजोर ब्याटिङ गरेको हङकङको टिममा मुख्य तीन खेलाडी छैनन् । बाबर हायात लगायतका अनुभवी खेलाडी नभएकाले यसपटक हङकङ टिम केहि कमजोर देखिएको छ । उसले ओमान विरुद्ध सात विकेटका हार ब्यहोर्दा ब्याटिङमा कमजोर देखिएको थियो ।

यता नेपालका लागि पनि यो प्रतियोगितामा विजयी सुरुवात गर्ने सुनौलो अवसर हुनेछ । स्पिनरलाई सहयोग हुने खालको पिच भएकाले सन्दिप लामिछाने, ललित राजवंशी जस्ता खेलाडीलाई विपक्षीलाई दबाव दिन सहज हुनेछ ।

ओमान टुरले नेपाली खेलाडीका लागि राम्रो एक्पोजरको मौका रहेको र युवा खेलाडीलाई अनुभवको मौका हुने पनि कप्तान पारस खड्काले बताएका छन । यो प्रतियोगितामा नेपालले गुमाउनुपर्ने केहि नभएको भन्दै राम्रा विपक्षी विरुद्ध जित निकाल्न सक्नु नै टिमको उपलब्धि हुने उनको भनाई छ ।

यो प्रतियोगिताकै कमजोर टिम मध्येको एक हङकङ विरुद्ध नेपालले टी २० मा करिव चार बर्षपछि खेल्न लागेको हो । २०१४ को विश्वकप छनोटपछि नेपालले टी २० मा यो टिमसँग खेलेको छैन । एकदिवसिय क्रिकेटमा भने २०१८ मा खेलेको नेपाल सो बेला विजयी भएको थियो ।

नेपाली टिमका लागि भोली युवा खेलाडीको परिक्षणको मौका पनि रहेको छ । विशेष गरि ओपनर जोडीलाई फर्ममा फर्कनका लागि राम्रो अवसर रहेको छ ।

अनुभवी खेलाडीलाई आराम दिएर युवा खेलाडीलाई तयार पार्ने योजनामा रहेको नेपाली टिमले सिंगापुरमा हात पारेको अनुभवलाई ओमानमा प्रयोग गरेर राम्रो नतिजा निकाल्ने कप्तान पारसले बताएका छन ।

प्रचण्ड गर्मीका विच हुने खेलमा मौसमले पनि धेरै फरक पार्नेछ । यसका साथै पिचको कन्डिसन हेरेर टिमले आफ्नो रणनिती बनाउनेछ ।

Staff Writer

Staff Writer

CRICNEPAL Staff writes and manages all the news in the Nepali language. The opinions expressed here are the views of the writer and do not necessarily reflect the views and opinions of Cricnepal.com

Related Posts

Sandeep Lamichhane
National News

पीएसएलमा नेपाली खेलाडीमा बोलि लागेन

8 hours ago
Sandeep Lamichhane
National News

पीएसएलमा सन्दिप बिकेनन् !

9 hours ago
नेपाली यू-१९ सामु एमसीसीकाे बिशाल लक्ष्य
Nepal Men

नेपालले माल्दिभ्सलाई ८४ रनले हरायाे

15 hours ago
नेपालले भाेली भारतसँग खेल्दै
Nepal Men

नेपालले माल्दिभ्सलाई एक सय ६४ रनको लक्ष्य

16 hours ago
महिला क्रिकेटकाे सहज जित
Nepal Women

महिला क्रिकेट टिम श्रीलंकासँग पराजित

17 hours ago
महिला क्रिकेटकाे सहज जित
Nepal Women

साग महिला क्रिकेटः श्रीलंकाद्वारा नेपालसामु ११९ रनकाे लक्ष्य

18 hours ago
Load More

Discussion about this post

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

cricnepal.com © 2010-2019. Made with ♥ in Nepal. Powered by Namastec | Digital Marketing by Neypal | ABN - 53 844 115 843

No Result
View All Result
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Women Champions League 2019
    • Oman Pentangular T20I Series 2019
    • SCA Tri Nation T20 Series 2019
    • ICC Men’s T20 World Cup Asia Region Final 2019
    • Prime Minister Cup 2019
    • ICC Men’s T20 World Cup Asia Region Final 2019
    • ICC U19 Cricket World Cup Asia Qualifier 2019
    • Dhangadhi Premier League 2019
    • Nepal tour of United Arab Emirates 2019
  • Team
  • News
    • National News
    • International News
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Players
  • Photos
    • Videos
    • Rankings
    • Social

cricnepal.com © 2010-2019. Made with ♥ in Nepal. Powered by Namastec | Digital Marketing by Neypal | ABN - 53 844 115 843