हङकङविरुद्द नेपाल टस जितेर बलिङमा

ओमानमा जारी टी –२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै छन् ।

नेपालले टस जितेर पहिला फिल्डिङ गर्दैछ । नेपालका कुशल मल्ल, इशान पाण्डे, सन्दीप जोरा र सुशन भारी आजको प्लेयिङ सेटमा छैनन् । आज नेपालका लागि कप्तान पारस खड्का र पवन शरार्फले ओपनिङ गर्ने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest