सन्दीप टि १० मा छनोट

नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने टी–१० क्रिकेट लिग २०१९ मा छनोट भएका छन् ।

युनाइटेड अरब इमिरेट्स युएईमा नोभेम्बर १४ देखि २४ तारिखसम्म आयोजना हुने १०–१० ओभर फम्र्याटको खेलमा सन्दीपलाई कर्नाटका टसकसले जारी ड्राफ्ट मार्फत पहिलो राउण्डमै लिएको हो । उनले ४५ हजार डलर पाउने छन् । उनकाे टिमकाे आइकाेनीक प्लेयर हासिम अमला रहेका छन् ।

सन्दीप गत सिजनमा केरला नाइट्सबाट खेलेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest