सकिवले छाेडे एमसीसीकाे सदस्यता

बंगलादेशका टेष्ट कप्तान शकिब अल हसनले इंग्ल्यान्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लबकाे वर्ल्ड क्रिकेट कमिटिको सदस्यबाट राजीनामा दिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले २ वर्षको प्रतिबन्ध लगाएपछि शकिबले एमसीसी वर्ल्ड क्रिकेट कमिटि छाडेका हुन् ।

भ्रष्ट्राचार सम्बन्धि नियम उलंघन गरेको भन्दै शकिबलाई आईसीसीले मंगलबार सबै खाले क्रिकेटमा एक वर्ष निलम्बनसहित २ वर्षको प्रतिबन्ध गरेको थियो । शकिब सन् २०१७ मा एमसीसी वर्ल्ड क्रिकेट कमिटिमा आबद्द भएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest