एमसीसी विरूद्दकाे तीनदिवसीय खेल जारी

नेपालले तीन दिवसिय खेल अन्तर्गत पहिलाे दिनकाे खेल जारी रहेकाे छ । जसमा नेपालले एमसीसीसँग बलिङ गरिरहेकाे छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एमसीसीले पहिलो विकेटका लागि २९ रनको साझेदारी गरेको थियो ।

उसका बेली गोड्लीमन १० रनमा आउट भए । त्यसका लगत्तै नेपालले अर्को विकेटको मौका पाएको थियो । विल रोड्सलाई विनोद भण्डारीले १४ रनमा ड्रप गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest