नेपालले पायाे ३९२ रनको लक्ष्य

इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लबविरुद्धको तीन दिवशीय खेलमा नेपालले ३९२ रनको लक्ष्य पछ्याइरहेको छ ।

दुई विकेटको क्षतिमा ९१ रनको स्थितीबाट तेस्रो दिनको खेल सुरु गरेको एमसीसीले ९० रन बनाउन बाँकी चार विकेट गुमायो । ३६ ओभर खेलेर एक सय ८१ रन बनाएपछि एमसीसीले डिक्लियर गरेको छ ।

तीन सय ९३ रनको लक्ष्य पछ्याउँदै नेपाल अहिले ब्याटिङमा छ ।

यसअघि टस हारेर ब्याटिङ ब्याटिङको निम्तो पाएको एमसीसीले पहिलो इनिङ्समा तीन सय ६४ रन बनाएको थियो । नेपाल भने १५३ रनमा रोकिँएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest