भारतमा जारी यू–१९ च्यालेञ्जर्सको पहिलो खेलमा नेपाल र घरेलु टिमको एल्लो (पहेँलो) टिमबीच प्रतिष्पर्धा हुँदैछ । हैदराबाद क्रिकेट संघको मैदानमा हुने खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।
रित गौतमको कप्तानीमा उत्रिएको नेपाली टिममा लोकेश बम, हरि बहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, आकाश चन्द, प्रतिश जिसी, शेर मल्ल, सागर ढकाल र खडक बहादुर बोहरा खेल्दैछन् ।
Discussion about this post