विशालको अर्धशतक

भारतमा जारी यू–१९ च्यालेञ्जर्सविरुद्धको खेलमा विशाल विक्रम केसीले अर्धशतक पूरा गरेका छन् ।

ब्याटिङ लाइनका अन्य खेलाडीहरु सस्तैमा आउट हुँदा यू–१६ टिमका कप्तान विशालले संयमित ब्याटिङ गरे ।

२४८ रनको लक्ष्य पछ्याएको नेपालका लागि एक विकेट गएपछि क्रिजमा आएका विशालले आठ चौका प्रहार गर्दै ५० रनको आँकडा पार गरे ।
अन्य ब्याट्सम्यानले भने राम्रो खेल्न सकेनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest